१. नेपालका कतिवटा अञ्चलले चीर र भारत दुवै देशलाई छोएको छ ?
–६ वटा
२.क्षेत्रफलको हिसावले सबैभन्दा सानो जिल्ला कुन हो ?
–भक्तपुर
३.सबभन्दा बढी उचाईमा रहेको नेपालको जिल्ला सदरमुकाम कुन हो ?
–सिमिकोट
४.सबभन्दा कम उचाईमा रहेको नेपालको सदरमुकाम कुन हो ?
–जलेश्वर
५.हेलम्वु कुन जिल्लामा पर्दछ ?
–सिन्धुपाल्चोक
६.भोजपुर केका लागि प्रसिद्ध छ ?
–खुकुरी
थप सामाग्रीका लागि यो लिंकमा क्लिक गर्नुहोला
७.च्छोरोल्पा ताल कुन जिल्लामा पर्दछ ?
–दोलखा
८.पहाडी प्रदेशमा कति प्रतिशत जनसंख्या बसोबास गर्दछन् ?
–४४.३ प्रतिशत
९.ग्याला भन्ज्याङ्ग कुन जिल्लामा पर्छ ?
–गोरखा
१०.कर्णाली पुलको लम्बाइ कति हो ?
– ५०७ मी.
0 comments: