सामान्यज्ञान सेट-२४ अवश्य पढ्नुहोला


१.नेपालको राष्ट्रीय खेल कुन हो ?
- भलिबल

२. विश्वमै पहिलो पटक नागरिकता प्राप्त गर्ने रोबर्ट सोफिया कहिले नेपालमा आइन ?
- 2018 मार्च

. सोफियालाई कहिले साउदी सरकारले नागरिता दिएको हो ?
-2017 अक्टुबर 25

४. भलिबललाई कहिले राष्ट्रीय खेल घोषणा गरिएको हो ?. २०७४ जेष्ठ
-२०७४ जेठ ८

५. हालसम्म जम्मा कति देशहरु संग नेपालले दौत्य सम्बन्ध  कायम गरेको छ ?
-१५७

६.नेपाले पछिल्लो पटक कुन राष्ट संग दौत्य सम्बन्ध  कायम गरेको छ ?
-बेनिन

थप सामाग्रीका लागि यो लिंकमा क्लिक गर्नुहोला 

७. चन्द्रमाको गुरुत्वबल भन्दा पृथ्वीको गरुत्वबल
कति बढी छ ?
- क.६ गुणा

८. चन्द्र ग्रहण अधिकतम कति समय सम्म रहन्छ ?
- ४ घण्टा

९. सुर्य ग्रहण एक बर्षमा अधिकतम कति पटक लाग्न
सक्छ ?
-२ पटक

१०. खैरो ग्रह भनेर कुन ग्रहलाई भनिन्छ ?
- बुध   

0 comments: