नेपालको भुगोल सम्बन्धी महत्त्वपूर्ण प्रश्नोतर:

१.नेपालको क्षेत्रफल कति छ ? – १,४७,१८१ वर्ग कि.मि.

२.नेपाल कुन अक्षांसमा पर्दछ ? –उत्तरी अक्षांस

३.क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो जिल्ला कुन हो ? –डोल्पा

४.क्षेत्रफलको हिसावले सबैभन्दा सानो जिल्ला कुन हो ? – भक्तपुर

५.दक्षिण महाभारत पर्वतदेखि उत्तरी हिमालयसम्म फैलिएको जिल्ला कुन हो ? –धादिङ्ग

६.काठमाण्डौ उपत्यकाको क्षेत्रफल कति छ ? –६४२ वर्ग कि.मि.

७.भोजपुर केका लागि प्रसिद्ध छ ? –खुकुरी

८.महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला कुन हो ? –पर्सा

९,नेपालको मरुभूमी भन्नाले कुन जिल्लालाई चिनिन्छ ? –मुस्ताङ्ग

१०.नेपालको कति प्रतिशत जनसंख्या हिमाली क्षेत्रमा बसोबास गर्दछन् ? –७.३ प्रतिशत

0 comments: