सामान्यज्ञान सेट-२५ अवश्य पढ्नुहोला

१.नेपालमा सबैभन्दा पहिले धान खेती गरिएको स्थान कुन हो ? 
-ललितपुरको इमाडोल

२. ) नेपालमा पहिलोपटक चरा गणना कहिले भएको थियो ?
-सन् १७९३

३. हालका १४ औ दलाई लामा तेन्जिङ ग्यात्सो हुन भने १३ औ दलाई लामा को हुन ?
-थुक्तेन ग्यात्सो

४. अम्ल बर्षा बारे पहिलो विश्व सम्मेलन कहिले भएको थियो ?
-सन १९५०

५. ) नेपालका प्रशिद्द देवता मछिन्द्रनाथको अर्को नाम के हो ?
 -आर्यबल्लभ

६. तामाङ जातिको विवाह गराउने लमिलाई के भनिन्छ ?
-लाम्बा

७. चामल को दानामा नेपाल को नक्सा बनाउने ब्यक्ति को हुन ?
-तेज बहादुर पौडेल

८. नेपाली नोटमा सगरमाथाको चित्र छाप्ने निर्णय कहिले गरियो ?
-२०६३ माघ २५

९. सबैभन्दा बढी दलित बसेको जिल्ला कुन हो ?
-सप्तरी

१०. NFJF पल्सर स्पोर्ट अवार्ड २०७४ का उत्कृष्ट खेलाडी को हुन ?
-पारष खड्का ( महिला तर्फ सोभा गौचन)

0 comments: